असार १६, २०८० आज बिहान ३ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । तुइन खोला नजिक खसेको पहिरो पन्छाएर सकिएसँगै सडक सुचारु गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी...
असार १६, २०८० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो...
असार १६, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १६ गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ १ तारिख आषाढ शुक्ल पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र...
असार १६, २०८० सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै...
असार १६, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी,...
असार १६, २०८० प्रतिनिधिसभामा दोस्रो शक्ति र तीन प्रदेशमा पहिलो दल रहेको एमाले केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बनेको छ । एमाले नेतृत्वको कोसी प्रदेश सरकार शुक्रबार ढलेसँगै एमाले सत्ताविहीन बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको...
असार १५,२०८० विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले...
असार १५,२०८० चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै...
असार १५,२०८० ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८