असार १८,२०८० ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार...
असार १८,२०८० मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान...
असार १८,२०८० नारायणगड मुग्लिन सडक खण्डमा कन्टेनर माथि पहिरो खसेको छ। प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी १:५० बजेको समयमा इच्छाकामना ५ स्थित तिन नम्बर पुलमा नारायणगढ देखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नं। को कण्टेनर (डिब्ब)ट्रक...
असार १८ ,२०८० प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि असार १७ सम्म...
असार १८ ,२०८० अदालतभित्रै कर्मचारी कुट्ने कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा नेपाल बार एसोसिएसनले आज सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा ‘यही असार १८ गते...
असार १८ ,२०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह‘बालेन’ले निजी विद्यालयलाई नियन गर्न थालेपछि सञ्चालक रुष्ट भएका छन् । राजधानीसमेत रहेको काठमाडौंमा निजी विद्यालयले शुल्कदेखि छात्रवृत्तिमा मनोमानी गरिरहेका बेला मेयर शाहले कानुनअनुसार चल्न भनेपछि विद्यालय सञ्चालकहरु संघीय सरकारसँग हारगुहार गर्न...
असार १८ ,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी...
असार १८ ,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १८ गते सोमबार तद्अनुसार सन् २०२३ जुलाइ ३ तारिख आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि मूल नक्षत्र...
असार१८ ,२०८० काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले पक्राउ परेका व्यक्तिलाई अनुसन्धान गर्न अनुमति दिइरहँदा हदम्यादको विवाद बल्झिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायतलाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८