• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नर्सलाई बेलायत पठाउने तयारी सुरु
  • खबरदाता

असार १९,२०८०   सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो । श्रम,...

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी :चार वटा निकासको सम्भावना
  • खबरदाता

असार १९,२०८० भरतपुर । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा...

आषाढ १९ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार १९,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १९ गते तद्अनुसार सन् २०२३ जुलाइ ४ तारिख मंगलबार शुद्ध श्रावण कृष्णपक्ष प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ऐन्द्र...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी सचेत चल्ने
  • खबरदाता

असार १९,२०८०   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी...

रास्वपाले किन सांसदहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दैछ?
  • खबरदाता

असार १९,२०८०   प्रतिनिधिसभामा चौंथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ । यसअघि रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थिएन । ‘पार्टी निर्माणमा सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले केन्द्रीय सदस्यको जिम्मेवारी दिने...

घट्यो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

असार १८,२०८०   नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७...

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै
  • खबरदाता

असार १८,२०८०   झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ। जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन्। झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी...

‘समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने’
  • खबरदाता

असार १८,२०८०   निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट...

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा
  • खबरदाता

असार १८,२०८०   भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८