असार १८,२०८०
नारायणगड मुग्लिन सडक खण्डमा कन्टेनर माथि पहिरो खसेको छ।
प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी १:५० बजेको समयमा इच्छाकामना ५ स्थित तिन नम्बर पुलमा नारायणगढ देखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नं। को कण्टेनर (डिब्ब)ट्रक माथि पहिरो खसेको हो।
उक्त स्थानमा हाल बाटो दुवै तर्फी बाटो अवरोध भएको छ। कन्टेनर चालक जिल्ला पर्सा बिरगंज बस्ने बर्स ३५ को राम पुकार घाइते भई उपचार को लागि स्थानिय हाइवे अस्पताल लगेको अबस्था मध्यम रहेको छ भने उक्त कण्टेनर हटाउन पहल भई रहेको ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८