साउन ३, २०८० कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रयोग गरेका छन् । पुरानो र सबैभन्दा ठूलो दल कांग्रेस परम्परागत भएको आरोप लाग्दै आएका बेला सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकको प्रत्यक्ष प्रशारण गरेका हुन् । नेपालमा गोप्य र...
साउन २, २०८० जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरेकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने बताएको छ । सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुलीमा अब प्रविधिको प्रयोग गरेर ट्राफिक नियमको उल्लङ्घन...
साउन २,२०८० पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार...
साउन २,२०८० काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी...
साउन २,२०८० राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको...
साउन २,२०८० चितवन - बाघको आक्रमणबाट माडीमा ३ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार मंगलबार साँझ ५:२० बजेको समयमा चितवनको माडि - ३ बैराठ स्थित जंगलबाट गाँउमा पसेको बाघले आक्रमण गर्दा माडी -३ घर भएका उमेश सहनी (४२),महेन्द्र...
साउन २, २०८० प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा १ करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९र८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक...
साउन २,२०८० ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि...
साउन २,२०८० चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८