• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कस्तो रहला आजको मौसम ?
  • खबरदाता

साउन  ५,२०८०   हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका...

सुनै सुनले भरियो विमानस्थल,अवैध सुन सरकारले के गर्छ ?
  • खबरदाता

साउन  ५,२०८०   भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । अहिले सबैको मनमा एउटा प्रश्न उब्जेको छ, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार पास भयो...

सय किलो सुन छुटाउने बिमानस्थल प्रहरी र भन्सार कर्मचारी माथि सिआइबिले छानबिन गर्ला ?
  • खबरदाता

श्रावण ५,२०८०   राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा दुई जना कार्गो सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ । विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरेको थियो । विमानस्थलको गेट पास...

जापानमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु
  • खबरदाता

साउन  ४, २०८०     जापानको यामागुची प्रान्तको इमाजु नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका दुई नेपाली युवा कृष्ण कँडेल र प्रितम खरेलको अन्तेष्टि शुक्रबार जापानमा नै गरिने भएको छ । बुधबार दिउँसो काम सकाएर घरनजिकको नदीमा चार जना साथीसहित...

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप
  • खबरदाता

साउन  ४, २०८०   झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आरोपीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान...

सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन
  • खबरदाता

साउन  ४, २०८०   भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको...

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
  • खबरदाता

साउन  ४, २०८०     राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका...

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी
  • खबरदाता

साउन  ४, २०८०   त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। त्रिविले सबैभन्दा पहिला २०७१-७२ सालदेखि व्यवस्थापन सङ्कायबाट...

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

साउन  ४, २०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। जल तथा मौसम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८