साउन ४, २०८० सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा...
साउन ४, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ४ गते विहीबार तद्अनुसार सन् २०२३ जुलाई २० तारिख अधिक श्रावणशुक्लपक्ष तृतीया तिथि अश्लेषा नक्षत्र ९ः५६ पर मघा...
साउन ४, २०८० संविधान जारी भएको आठ वर्ष र संघीय संरचनामा गएको ६ वर्ष पूरा हुँदा पनि सरकारले संघीय शिक्षा ऐन जारी गर्न सकेको छैन । जसकारण विद्यालय शिक्षा भद्रगोल छ । तर, शिक्षामन्त्री अशोक राई भने संघीय शिक्षा...
साउन ३,२०८० चितवन - गाँजा बोकेको ग्यास बुलेट सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जनाए अनुसार बुधबार दिउँसो १:३० बजेको समयमा चितवन राप्ती - १ लोथर नजिक पर्साबाट पुर्ब तर्फ जाँदै गरेको एमएच ४८ एवाइ ४७०९ नम्बरको...
साउन ३, २०८० भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा...
साउन ३, २०८० जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार...
साउन ३, २०८० नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजेदेखि...
साउन ३, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं।.२०८० श्रावण ३ गते बुधबार तद्अनुसार सन् २०२३ जुलाइ १९ तारिख अधिक श्रावणशुक्लपक्ष द्वितीया तिथि तिष्य नक्षत्र ७ः२१...
साउन ३, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८