साउन ६, २०८० राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए । उनको भनाइ :...
साउन ५,२०८० सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो...
साउन ५,२०८० काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह...
साउन ५,२०८० काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ...
साउन ५,२०८० ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्ति गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । अन्य ४ जना बन्दीको रिट अदालतले खारेज गरेको छ । राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न...
साउन ५,२०८० विराटनगर । विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो । विराटनगर...
साउन ५,२०८० दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बलात्कार...
साउन ५,२०८० चितवन - निहुरो टिप्न गएका रत्ननगर ७ का नवराज अधिकारी मृत अबस्थामा फेला परेका छन। प्रहरीका अनुसार शुक्रवार बिहान अन्दाजी साढे सात बजेको समयमा चितवनको रत्ननगर नगरपालिका -७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा अधिकारी मृत अबस्थामा फेला परेका...
साउन ५,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० श्रावण ५ गते तद्अनुसार सन् २०२३ जुलाइ २१ तारिख शुक्रबार अधिक श्रावणशुक्लपक्ष चतुर्थी तिथि मघा नक्षत्र व्यतिपात योग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८