• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे
  • रासस

साउन- १७,२०८०     जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका...

प्रचण्डको नैतिकता दाउमा राखेर बनाएको कोसी सरकार अझै टिक्न मुस्किल
  • खबरदाता

साउन- १७,२०८०   अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरि मुख्यमन्त्री नियुक्त भएका छन् । थापा कोसी प्रदेशका छैटौँ मुख्यमन्त्री नियुक्त भएका हुन् । केन्द्रीय सत्ता बाँडफाँडमा...

जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियो सफाइ
  • खबरदाता

साउन- १७,२०८०   जिल्ला अदालतको आदेशलाई उल्टाउँदै लालबहादुर विश्वकर्मालाइ उच्च अदालतले दियो सफाइ ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको हो। उच्च अदालतका न्यायाधीशद्वय विपुल...

पेट्रोल प्रति लिटर ९ र डिजेल ७ रुपैयाँले बढ्यो
  • खबरदाता

साउन- १६,२०८०   नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र...

विश्व बैंकले स्वास्थ्य सहयोगलाई निरन्तरता दिने
  • खबरदाता

साउन १६,२०८०/ एलिशा तिमिल्सिना नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। उक्त अवसरमा मन्त्री बस्नेतले...

कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त
  • खबरदाता

साउन १६,२०८० कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि थापाले...

कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा
  • खबरदाता

साउन १६,२०८०   कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । माओवादी केन्द्रबाट...

नारायणगड- मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते
  • खबरदाता

साउन १६,२०८०   नारायणगड- मुग्लिङ सडकमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन। प्रहरीले जनाए अनुसार मंगलबार दिउँसो २ : २० बजेको समयमा उक्त सडक खण्डको गाईघाटमा मुग्लिङ बाट नारायणगढ तर्फ आउदै...

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको घट्यो
  • खबरदाता

साउन -१६, २०८०   भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८