साउन २६, २०८० ३२ सिट ल्याएर तेस्रो दलमा खुम्चिदा पनि प्रधानमन्त्री बन्ने अवसर पाएका भाग्यमानी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर प्रधानमन्त्री खाएका प्रचण्ड भने आफैमा निरीह प्रधानमन्त्री हुन् । नेपालमा प्रधानमन्त्रीय...
साउन २५, २०८० अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन्। पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत...
साउन २५, २०८० नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा...
साउन २५, २०८० नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो। मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो...
साउन २५, २०८० गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।...
साउन २५, २०८० बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१...
साउन २५,२०८० नेपालमा लायन्स क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर क्लष्टर नं ४ ले रिपोटिङ्ग प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सन १९७१ अगष्ट ९ का दिनमा लायन्स क्लब अफ बिरानगर स्थापना भएको थियो ।...
साउन २५, २०८० नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ । आज...
साउन २५, २०८० विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा टेबल गर्ने निर्णय भएको एक साता भयो । तर, मन्त्रिपरिषद्को निर्णय अझै कार्यान्वयनमा आएको छैन । विधेयक संसद सचिवालयमा समेत दर्ता भएको छैन । विधेयक संसद सचिवालयमा दर्ता भएपछि संसदमा टेबल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८