भदौ- ३, २०८० काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलअरुलाई मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकमा बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार...
भदौ- ३, २०८० भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षमा आउने पर्यटकका...
भदौ- ३, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै...
भदौ- ३, २०८० भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी...
भदौ- ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरोधबारे सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार मन्ध्यान्ह साढे १२ बजे प्रधानमन्त्री दाहालले पार्टीका संसदीय दलका प्रमुखसँग छलफल गर्न लागेका प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...
भदौ- ३, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यस प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिन सर्वोच्चले आदेश दिए...
भदौ- ३, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३ गते तद्अनुसार सन् २०२३ अगस्त २० तारीख आइतबार श्रावणशुक्लपक्ष चतुर्थी तिथि हस्ता नक्षत्र साध्य योग...
भदौ- ३, २०८० झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर...
भदौ- ३, २०८० युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८