भदौ ५, २०८० नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय सम्पादन प्रक्रियालाई तीव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरू गर्ने बताएका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको सपश लिएका उनले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो, छरितो...
भदौ ५, २०८० काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०-२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त...
भदौ ५, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि।.सं. २०८० भाद्र ५ गते मंगलबार तद्अनुसार सन् २०२३ अगस्त २२ तारिख शुद्ध श्रावणशुक्लपक्ष षष्ठी तिथि स्वाती नक्षत्र शुक्ल योग कौलव...
भदौ ५, २०८० भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको...
भदौ ५, २०८० काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’ लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उनकै निवास कोटेश्वरमा र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सोमबार...
भदौ ५, २०८० हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यस्तै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र...
भदौ ४,२०८० पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौली जंगलमा सातवटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागुपदार्थ (गाँजा) सेवन गरेको पुष्टि भएको छ। गत साउन ३१ गते भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशातर्फ आउँदै गरेको शव बोकेको...
भदौ ४,२०८० भरतपुर - पहिरो खसेपछि नारायणगड -मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार सोमबार बेलुकी ८:५ बजेको समयमा इच्छाकामना ६ स्थिति टोपे खोलामा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो। दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास...
भदौ- ३, २०८० चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८