• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
  • खबरदाता

भदौ- ३, २०८०   बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

भदौ- ३, २०८०     हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला
  • खबरदाता

भदौ- ३, २०८०     हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग...

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता
  • खबरदाता

भदौ २, २०८०   झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन्। साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन्। कँडेलसँग...

मुग्लिन पुलमा झुण्डिएका परियारको सकुशल उद्दार
  • खबरदाता

भदौ २, २०८०   चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका- ६ का ४५ बर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए । खबर पाएपछि पुगेको सशस्त्र प्रहरी...

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन: सुवास नेम्वाङ
  • खबरदाता

भदौ २, २०८०   संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्। सङ्घीय संसद्द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध...

दाङबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना , २६ घाइते ५ गम्भीर
  • खबरदाता

भदौ २, २०८०   पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका- ९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे हुग्दी खोला...

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु
  • रासस

भदौ २, २०८० गोरखा । त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष...

श्रमिकको तलब दुई वर्षमा २ हजार ३०० ले बढ्दा निजी क्षेत्रको टाउको दुखाइ
  • खबरदाता

भदौ २, २०८०   काठमाडौँ।श्रमिकको न्यूनतम पारिश्रमिक दुई वर्षमा दुई हजार तीन सय रुपैयाँले बढाउँदा निजी क्षेत्रको टाउको दुखाइ बनेको छ । यो बीचमा महँगीले आकाश छायो, सरकारी कर्मचारीको तलब बढ्यो । तर, मजदुरको तलब बढेको थिएन । सरकारले १...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८