भदौ ४,२०८०
भरतपुर – पहिरो खसेपछि नारायणगड -मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।
प्रहरीले जनाए अनुसार सोमबार बेलुकी ८:५ बजेको समयमा इच्छाकामना ६ स्थिति टोपे खोलामा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो।
दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८