• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा...

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८३ साल वैशाख ३ गते बिहीबार । वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।...

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन
  • खबरदाता

सरकारले २०६२/६३ सालदेखि २०७२/४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सर्वोच्च अदालतका...

सम्पत्ति छानबिनका लागि सरकारले बनायो आयोग
  • खबरदाता

मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिनका लागि आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउने निर्णय गरेको हो । सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।...

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
  • खबरदाता

सर्वोंच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो। उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त,...

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण
  • खबरदाता

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनामा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर...

समानुपातिक सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री शाहले क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार सिंहदरबारमा छलफलमा जुटेका हुन् । यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि
  • खबरदाता

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८