• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि । रामानुजाचार्य जयन्ती, विश्व पृथ्वी दिवस । तदनुसार सन् २०२६ अप्रिल २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द
  • खबरदाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख...

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति
  • खबरदाता

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्‌गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर...

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि । मंगलचौथी व्रत, छन्द दिवस, आद्यगुरु शंकराचार्य जयन्ती रश्री मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ । तदनुसार सन् २०२६ अप्रिल २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।...

वर्षाका कारण रोकियो यूएईविरुद्धको खेल
  • खबरदाता

युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीचको टी–२० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेल वर्षाका कारण रोकिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल र यूएईबीच भइरहेको शृखंलाको पहिलो खेलको पहिलो इनिङ वर्षाका कारण बीचैमा रोकिएको हो । खेलमा नेपालले आठ विकेट...

एमाले अध्यक्ष ओली डिस्चार्ज
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।उनको पत्थरीको शल्यक्रिया गरिएको हो ।

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक
  • खबरदाता

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। प्रकाशमान सिंहलगायतका नेताहरु...

मरेको बोइलर कुखुराको मासु खाँदा दाजुभाईको मृत्यु, आमा-छोरा बिरामी
  • खबरदाता

धनगढी– कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ। बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दुई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८