• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : दुःखको हरण होस्
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । मंगलबार (वैशाख १) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् । 'सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव...

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका निम्ति संकल्प गर्ने दिन : राष्ट्रपति
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले लक्ष्य...

अमेरिकी डलरको मूल्य बढ्यो : नयाँ वर्षका दिन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ...

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै
  • खबरदाता

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष...

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
  • खबरदाता

देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यस अवधिमा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र...

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत २९ गते आइतबार वैशाख कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ अप्रिल १२ तारिख। अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हल्का वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगातय देशका हिमाली क्षेत्रमा...

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८