• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चितवनमा संक्रमित बढे, आज १९१ जनामा संक्रमण

  • खबरदाता

चितवनमा संक्रमित बढे, आज १९१ जनामा संक्रमण

 

परिक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण।

माघ १९ ,२०७८

चितवनक १९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २९९ जनाको पिसीआर र १२६ जनाको एन्टिजेन परिक्षण गर्दा १९१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै १०९ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ४३७७ पुगेको छ। संक्रमित मध्ये ४३३४ होमआइसोलेसन र ४३ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट चितवनमा मृत्यु हुनेको कुल संख्या ४४० पुगेको छ।

जिल्लामा आज ५२ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ १९, २०७८, बुधवार १३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८