• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
दोस्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीको चुनौती
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर...

इलिमिनेटरमा भिड्दै काठमाण्डू र लुम्बिनी
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका...

पहिलो क्वालिफायर आज : सुदूरपश्चिमलाई विराटनगरको डर
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज  साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ । यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८...

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको लडाइँ लड्दै छन् । यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो । तालिकाको...

विराटनगर पहिलो क्वालिफायरमा, सुदूरपश्चिमको पहिलो हार
  • खबरदाता

साम हेज्लेट र फाफ डु प्लेसिसको अर्धशतकमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पहिलो हार चखाएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगर ६ विकेटले विजयी भयो । यो जितसँगै सात खेलमा १० अंक जोडेको विराटनगरले...

सुदूरपश्चिम र विराटनगर भिड्दा चितवन र पोखरा आमनेसामने हुँदै
  • खबरदाता

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज दुई खेल हुने भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडनेछन् । दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स...

लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए
  • खबरदाता

जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन(२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम...

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
  • खबरदाता

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब...

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने, विराटनगर पनि प्लेअफमा
  • खबरदाता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेको छ । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । यसैगरी सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्सले पनि प्लेअफको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८