• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
बुकायो साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो
  • खबरदाता

विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो । खेलको पहिलो हाफमै इंग्ल्यान्डले ४-० को अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका लागि पहिलो गोल डेक्लन राइसले गरे । उनले...

जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको विश्वकप यात्रा टुंगियो
  • खबरदाता

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल...

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश
  • खबरदाता

फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो । सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै...

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल
  • खबरदाता

फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पुर्‍याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् । अमेरिकामा जारी...

ब्राजिल बाहिरिएसँगै नेयमार द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
  • खबरदाता

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सोमबार बिहान विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २(१ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। ३४ वर्षीय फरवार्डले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२९...

पाँचपटकको विश्वविजेता ब्राजिललाई नर्वेले घर फर्कायो
  • खबरदाता

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलसँगको खेलमा अपराजित रहेको इतिहासलाई कायमै राख्दै नर्वेले २(१ ले पराजित गरेको हो ।नर्वेको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । विश्वकपमा उनको गोलसंख्या सात पुगेको छ । उनले खेलको...

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा
  • खबरदाता

सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले...

अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा
  • खबरदाता

बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्‍याए । बेल्जियमका रुमेलो लुकाकुले...

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी
  • खबरदाता

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्‍यो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८