• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त
  • खबरदाता

पुस -१३, २०८० काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा नै आगजानी गरेका छन् । शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...

सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
  • खबरदाता

पुस- ११, २०८०   पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार...

प्रधानाध्यापकलाई गोली हानेर फरार ‘सुटर’ लाई प्रहरीले गोली हानेरै समात्यो
  • खबरदाता

पुस ११, २०८० प्रधानाध्यापकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेका ‘सुटर’ लाई बारा प्रहरीले गोली हानेरै नियन्त्रणमा लिएको छ। बारामा भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले मंगलबार राती गोली प्रहर गरि...

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने
  • रासस

पुस- १०, २०८० नारायणगढ । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको...

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने
  • खबरदाता

पुस ८, २०८०   पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय...

नक्कली फेसबुक आइडि प्रयोग गरी रकम असुल्ने ३ जना भरतपुरबाट पक्राउ
  • खबरदाता

पुस ५,२०८०   चितवन - सामाजिक संजाल मार्फत फिरौती रकम माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर- १३ बस्ने बर्ष २० को प्रबेस रिमाल,लाहान -१ बस्ने बर्ष १९ को युनिक सिह र पोखरा- २९ बस्ने बर्ष...

रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
  • रासस

पुस ५, २०८० काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका...

३९६ किलो गाँजा बोकेको ट्रकसहित भरतपुरबाट दुई भारतिय पक्राउ
  • खबरदाता

पुस ३,२०८०   भरतपुरबाट ३९६ किलो लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही प्रदेशको जिल्ला केलादेवी थाना अपावती...

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
  • रासस

पुस ३, २०८० मन्थली । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८