पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै उनको बयानको क्रममा सकिएको हो। कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खड्काको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले पाँच दिन हिरासतमा राख्न अनुमति...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सरकारी वकिल कार्यालयले...
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गरिँदैछ । पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबारबाट सकिएपछि आज पुनः म्याद...
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार गुरुङ बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अध्यागमनले उनलाई झारेर नेपाल...
साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई...
रबि लामिछानेलाइ मध्य रातमा पोखरा लगिएको छ । बुधबार १० घन्टा सम्म बयान लिएर सकिएपछि उनलाइ रातारात पोखरा लागिएको हो । लामिछानेलाइ मंगलबार र बुधबार दुइ दिन चितवनमा लिखित र मौखिक बयान गराइएको थियो । बुधबार रविको बयान चलिरहदा बाहिर...
सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो । नेकपा (एमाले)का अध्यक्षसमेत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८