• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

सहकारी ठगी प्रकरण : जहाज चढेका गुरुङ विमानस्थलबाट पक्राउ

  • खबरदाता

सहकारी ठगी प्रकरण : जहाज चढेका गुरुङ विमानस्थलबाट पक्राउ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार गुरुङ बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अध्यागमनले उनलाई झारेर नेपाल प्रहरीको जिम्मा लगाएको स्रोतले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर २१, २०८१, शुक्रवार १३:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८