• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवनबाट मध्यरातमा रबिलाइ पोखरा लगियो

  • खबरदाता

चितवनबाट मध्यरातमा रबिलाइ पोखरा लगियो

रबि लामिछानेलाइ मध्य रातमा पोखरा लगिएको छ । बुधबार १० घन्टा सम्म बयान लिएर सकिएपछि उनलाइ  रातारात पोखरा लागिएको हो ।

लामिछानेलाइ मंगलबार र बुधबार दुइ दिन चितवनमा लिखित र मौखिक बयान गराइएको थियो । बुधबार रविको बयान चलिरहदा बाहिर प्रहरी र रबि समर्थकको बीच झडप समेत भएको थियो ।

लामिछानेलाई राति ३ बजे नै पोखरातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर २०, २०८१, बिहीवार ०७:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८