• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ
  • खबरदाता

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको भोलिपल्टै अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् । पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाइ पक्राउ गरिएको छ...

देउवाका ज्वाइँसहित सशस्त्रका तीन एसएसपी डिआइजीमा बढुवा
  • खबरदाता

सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।...

लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण
  • खबरदाता

युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका...

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि
  • खबरदाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ। शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ। बोर्डले साधारण र परम्परागत धार तर्फका...

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता जोशी पक्राउ
  • खबरदाता

प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए । गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका...

यी हुन् युक्रेनी सेनाबाट फुत्काएर स्वदेश फर्काइएका दुई नेपाली
  • खबरदाता

सिड्नी । नौ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको पहलमा स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित एक कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुगेका दोलखा घर भएका शेर साम्बो शेर्पा र तेह्रथुमका फुर्वा...

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरी नियन्त्रणमा
  • खबरदाता

महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास(जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१...

सेनाले पटकपटक गोली हानेपछि मर्‍यो ‘माकुना’ 
  • खबरदाता

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा जङ्गली हात्ती मकुना मरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकाल्दै निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन गोली प्रहार भएको दाबी गरेको छ। बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको...

पाथीभरा आन्दोलनका १४ जना रिहा, ताप्लेजुङका तीनजनालाई मुद्दा
  • खबरदाता

ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका १४ जना कार्यकर्ता छुटेका छन् । मंगलबार सरकारसँग भएको ६ बुँदे सहमतिअनुसार उनीहरू बिनाशर्त बुधबार रिहा भएका हुन् । आन्दोलित समूहका एक नेताका अनुसार झापाको दमकबाट पक्राउ परेका ८ जना र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८