• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
  • खबरदाता

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या...

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग!
  • खबरदाता

सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा शिवसताक्षी नगरपालिका बस्ने २१ वर्षीया अविवाहित युवतीले सन्तानको जन्म दिएपछि यो घटना सोसल मिडियामा उछालिएको हो । ती युवतीले आफ्नै छिमेकी ७९ वर्षीय वृद्धलाई बच्चाको बुवाका रुपमा खुलाएकी छिन् । युवती...

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन, ८ जना पक्राउ
  • खबरदाता

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ । बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द...

ट्रकमा हेलिकोप्टर
  • खबरदाता

नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने-रासस ।

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश
  • खबरदाता

आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर...

लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते
  • खबरदाता

नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको...

आशिका तामाङलाई म्याद थप गर्न अदालतमा पेस गरिँदै
  • खबरदाता

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको भक्तपुर प्रहरीले जनाएको छ । आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन्...

काठमाडौँको ठमेलस्थित गेस्टहाउसमा २१ वर्षकी युवती मृत फेला
  • खबरदाता

काठमाडौँको ठमेलमा एक युवती मृत फेला परेकी छन्। काठमाडौँ महानगरपालिका २६ स्थित ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। रसुवाको तातोपानी घर भएकी २१ वर्षीया...

ताप्लेजुङ केवलकार बिवाद : घाइते तीन जनालाई थप उपचारको लागि काठमाडौं ल्याइँदै
  • खबरदाता

ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भएको छ। फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर ३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८