• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
भारत हुँदै कुवेत जान लागेका ४७ नेपाली महिलालाई स्वदेश फर्काइयो
  • खबरदाता

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुवेत जान लागेका ४७ नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । गैरकानुनी ढंगले भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत जान लागेका उनीहरूलाई बुधबार भारत सरकारका सम्बन्धित निकायहरूसँगको सहकार्यमा उद्धार गरी नेपाल फर्काएको हो ।...

प्रहरीले अबदेखि आरोपितको तस्बिर सार्वजनिक नगर्ने
  • खबरदाता

प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । प्रहरीले अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नगर्ने भएको हो । प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै...

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी
  • खबरदाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमाले का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र बयान सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । पूर्वप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई...

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ
  • खबरदाता

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति...

स्पेन प्रकरणबारे छानबिनको जिम्मा सीआईबीलाई दिने तयारी
  • खबरदाता

स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर नेपाल नफर्किएकाहरूको विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले यसबारे छलफल गर्न आकस्मिक बैठकसमेत बोलाएका छन् । बैठकका लागि गृह मन्त्रालयमा प्रहरी प्रमुख आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव...

बेसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
  • खबरदाता

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा...

पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता, एकलाख जरिवाना र पाँच वर्ष कैद माग
  • खबरदाता

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध दफा ४७ को(१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । मुद्दा सोमबार दर्ता भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख...

भारतीय डीएसपीसहित तीनजना काठमाडौंमा पक्राउ
  • खबरदाता

भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीनजना काठमाडौंमा नियन्त्रणमा परेका छन् । चोरी मुद्दा आरोपित नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर जाँदै गर्दा उनीहरूलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनीहरू गएको शुक्रबार काठमाडौंबाट नै नियन्त्रणमा परेका...

परराष्ट्र मन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग जानकारी
  • खबरदाता

काठमाडौं–परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन् । आज परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणासँग राजदूत बासले इजरायल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८