[ फाेटाे : फाइल ]
सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो ।
तर कारागार स्रोतले दिएको जानकारीअनुसार अर्को पत्र कारागार पुगिसकेको छैन ।
“सर्वोच्चले अर्को पत्र पठाएको भए पनि हामीकहाँ आइपुगेको छैन,” कारागार स्रोतले भन्यो, “गलत छ छाडिदिनू भने हामी छाडिदिन्छौँ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८