• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
फागुन २१ को चुनावमा सेना परिचालन गर्न सिफारिस
  • खबरदाता

राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सेना परिचालनको सिफारिस गरेको हो । परिषद्को सिंहदबारस्थित कार्यालयमा...

‘जेनजी’ वार्तामा नजाने, सिमरामा अश्रुग्यास र हवाईफायर
  • खबरदाता

बाराको सिमरा बिहीबार (मंसिर ४) अपराह्न पुनः तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ‘जेनजी’ सडकमा उत्रिएका छन् । दुई दिनको तनावपछि जेनजी प्रशासनसँग वार्तामा बस्न सहमत भएका थिए । तर, पछि उनीहरूले...

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू
  • खबरदाता

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन(जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि...

दुर्गा प्रसाईंको थुनाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
  • खबरदाता

दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ । सरकारले अनुमति नदिए जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि सार्वजनिक शान्ति विरुद्धको अभियोगमा उनलाई प्रहरीले पक्राउ...

हिंसा भड्काउन खोज्ने दुर्गा प्रसाईं पक्राउ
  • खबरदाता

चौपट अराजक व्यक्ति दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकोले...

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
  • खबरदाता

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका...

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
  • रासस

झापा । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी,...

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
  • खबरदाता

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, कार्तिक...

ठगी आरोपमा नेपाल ट्रस्टका पूर्वसहसचिव पक्राउ
  • खबरदाता

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रस्टको कार्यालय काठमाडौंमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ का ६६ वर्षीय लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८