• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024
नेपाली सेनाका अधिकृतलाई पाकिस्तानमा स्वर्णपदक
  • खबरदाता

कात्तिक ५, २०८० काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्। पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड...

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने
  • खबरदाता

    काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त...

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा
  • खबरदाता

असोज २७,२०८०   काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले...

इजरायलबाट सकुसल फर्के २५३ जना नेपाली
  • खबरदाता

असोज २६, २०८० सरकारले २५३ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ। बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौं फर्काइएको हो। उनीहरू राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिटय विमानस्थलमा गरेका छन्। द्वन्द्वग्रस्त गाजासँग सीमाना...

इजरायलबाट २५० नेपालीको उद्दार , ९ बजे नेपाल आइपुग्ने
  • खबरदाता

असोज २५, २०८०   युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण...

एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य
  • खबरदाता

असोज २०,२०८०   काठमाडौँ । घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन...

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
  • खबरदाता

असोज १६, २०८० नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा...

हाजिर जमानीमा छुटे अभिनेता अनमोल केसी
  • खबरदाता

असोज १५, २०८०   फिल्म अभिनेता अनमोल केसीलाई खोजेको समय हाजिर हुने गरी हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । आइतबार साँझ अभिनेता केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर...

चितवन ट्राफिकले थाल्यो चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • रासस

असोज १४, २०८०   चितवन-चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८