गत भदौ २३ गते पहिलो दिन भएको जेन-जीको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाले तत्कालै ज्यान गुमाए । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।...
सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो । जिल्ला अदालत काठमाडौंका...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै...
जेन-जी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टि–सर्ट लगाएर पेस्तोल देखाउँदै हिँडेका युवा प्रहरीको सम्पर्कमा आएका छन् । काठमाडौंको बिजुलीबजारस्थित पुलमा ‘पेस्तोल’सहितको भिडियो बोकेका युवाहरूको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धान गरिरहेकै बेला पेस्तोल बोकेका युवा तेन्जेन दावा...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी...
भदौ २३ र २४ गते जेन-जीका देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि बनेको जाँचबुझ आयोग २०८२ ले जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको छ। आयोगको बिहीबार सिंहदरबारमा बसेको बैठकले मृतक रसिक...
काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।...
चितवन । जिल्ला कारागार चितवनबाट जेन—जी आन्दोलनको मौका छोपी घर गएका मध्ये सबैभन्दा धेरै जबरजस्ती करणी र लागु औषध अपराधका कैदीबन्दी कारागार फर्किन बाँकी रहेका छन् । विभिन्न अपराधमा कैद भुक्तानी गरिरहेका कैदी र अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेर...
पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ । सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८