नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी...
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज थुनामुक्त हुँदै छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा दोषी ठहर भई रायमाझीले कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा थिए । रायमाझीले उमेर हदको सुविधा...
कर्णाली- जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई डोल्पाको...
गएको शुक्रबार राति डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ परेका छन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ। स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाया...
जिल्ला कारागार कार्यालय डोल्पाबाट आठ कैदी फरार भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार कारागारमा रहेका १७ कैदीमध्ये...
करिब आधा किलो खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसहित मोरङको रतुवामाईबाट बिहीबार राती तीन जना पक्राउ परेका छन्। लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीको गोली लागेर पक्राउ परेका दुई...
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ। औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की...
कर्णाली । कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दश वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी...
भोजपुर- भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८