• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

निकोलस भुसाल प्रहरी नियन्त्रणमा

  • खबरदाता

निकोलस भुसाल प्रहरी नियन्त्रणमा

काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • प्रकाशित मिति : असोज २३, २०८२, बिहीवार १२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८