• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पूर्वसभामुख महराको बयान सकियो, मुद्दा हेर्दाहेर्दैमा

  • खबरदाता

पूर्वसभामुख महराको बयान सकियो, मुद्दा हेर्दाहेर्दैमा

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार मंगलबार महरासँग बयान लिने काम सकिएको र बुधबार थुनछेक बहस गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा गएको हो ।

  • प्रकाशित मिति : असोज २८, २०८२, मंगलवार १७:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८