• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • खबरदाता

पाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा धारणा राख्न बाँकी कार्यसम्पादन समिति सदस्यहरूले बोल्नेछन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उपसभापति धनराज...

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?
  • खबरदाता

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला रु धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै ।...

बालेन र रविबीच निर्णायक वार्ता जारी
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच निर्णायक वार्ता जारी छ। ललितपुरको ज्वागलस्थित कुमान वेञ्जनकारको घरमा बिहीबार दिउँसो १२:३० बजेदेखि वार्ता जारी रहेको छ। रास्वपाका नेता गणेश कार्कीकाअनुसार रवि र बालेनबीच ‘वान टू...

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन...

कांग्रेसका ६५ सहित ६८ सांसदको रिटको पेसी आज
  • खबरदाता

नेपाली कांग्रेसका ६५ सांसदसहित ६८ सांसदले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनवाइ गर्नेछ । कांग्रेसका सात सांसदहरूले यसअघि दायर गरेको रिटमा आफूलाई सरोकारवाला पक्ष दाबी गर्दै समावेश गरियोस् भनेर थप सांसदको निवेदन परेको...

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
  • खबरदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन...

कांग्रेसको महाधिवेशन केही समय धकेलिन सक्छ : डा. शेखर कोइराला
  • खबरदाता

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार ९पुस ८० काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भने, नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ । कांग्रेसको अधिवेशनबारे सबैमा चासो...

प्रधानमन्त्रीकै जेठो छोरोले चुनाव हुन दिन्न भनेपछि हाम्रो के लाग्छ ? : धनराज गुरुङ
  • खबरदाता

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् । प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के...

राष्ट्रपति पौडेलले डाके देउवा, ओली र प्रचण्डसहितको बैठक
  • खबरदाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष तीन नेताहरूको बैठक डाकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै  ३ बजे देखि बोलाएका हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८