कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सितको एकता प्रक्रिया रोकिएपछि उज्यालो नेपाल पार्टीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालले शनिबार (पुस २६) बेलुका ६ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराएको छ ।...
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर आफूले विशेष महाधिवेशनमा जाने निर्णय गरेको बताएका छन् । उनले भने, 'पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि धेरै अन्याय गर्नुभएको छ...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको...
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन् । काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताले यस्तो जिकिर गरेका हुन् । उनीहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । कांग्रेस नेता...
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । शुक्रबार दिउँसो १ः ०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । महामन्त्रीद्वय गगन थापा...
नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दै छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ । भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेल छन् । भेलाका लागि...
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार रुपैयाँ तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहीबार ९पुस २४० अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ । “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८