• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

कुलमान बने उज्यालो नेपालको अध्यक्ष

  • खबरदाता

कुलमान बने उज्यालो नेपालको अध्यक्ष

कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।

उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ ।

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् ।

  • प्रकाशित मिति : पुस २६, २०८२, शनिवार १६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८