निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले...
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले झापा(२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बालेन झापा ५ मा एमाले अध्यक्ष...
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । “फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन...
विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।...
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । रास्वपाले सो क्षेत्रमा बालेन र एमालेले ओलीलाई...
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्नका लागि झापा पाँचमा मनोनयनको तयारी गरीरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहाले झापा पाँच पुगेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत झापा-५ लेख्दै आफ्ना समर्थकलाई जानकारी गराएका हुन्। शाहाले अहिले ११...
शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् । पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श...
गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८