• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डको काँधमा १६ मन्त्रालय , कहिले हुन्छ सरकार बिस्तार ?
  • खबरदाता

फागुन १७, २०७९     तत्कालीन सहयात्री एमालेलाई राष्ट्रपति निर्वाचनमा धोका दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुई वटा दलले सम्बन्ध विच्छेद गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने यसअघि नै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा रहेका...

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?
  • खबरदाता

फागुन १६,२०७९   एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन...

प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता
  • खबरदाता

फागुन १६,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने भएको छ। संविधानको धारा १०० को उपधारा २ को व्यवस्थाअनुसार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो। पुस २६...

प्रचण्ड सरकार अल्पमतमा, विश्वासको मत लिनुपर्ने
  • खबरदाता

फागुन  १५, २०७९     नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई महीनामै अल्पमतमा परेको छ। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो। फागुन १५ गते बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने...

गठबन्धन भत्किएपछि सरकार छाड्दै एमाले
  • खबरदाता

फागुन  १५, २०७९   नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत...

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र
  • खबरदाता

फागुन  १५, २०७९   यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (माले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह...

बागमतीमा पनि सरकारबाट बाहिरियो राप्रपा
  • रासस

फागुन १४, २०७९     बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन्। पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए। मुख्यमन्त्री निवासमा...

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?
  • खबरदाता

फागुन १४, २०७९   नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।...

राप्रपा बाहिरिएपछि गण्डकी सरकार संकटमा
  • खबरदाता

फागुन १४, २०७९ पोखरा । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८