• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्वपाले एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने

  • खबरदाता

रास्वपाले एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने

चैत २९,२०७९

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।

श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ।

अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। उनी एसिड आक्रमण पीडित समेत हुन्।

श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो।

 

  • प्रकाशित मिति : चैत २९, २०७९, बुधवार २०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८