• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नेताहरू बेलाबखत किन गर्छन् नेकपा ब्यूँताउने चर्चा ?
  • खबरदाता

जेठ ३०, २०८० राजनीतिक दलहरु जब अप्ठयारो स्थितिमा पुग्छन् त्यसपछि एकता र सहकार्यको रटान लगाउन थाल्दछन् । यसमा पनि विशेष गरी कम्युनिस्ट पार्टीहरुमा जुट्ने र फुट्ने कुरा बढी हुने गरेको छ । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान
  • खबरदाता

जेठ २८, २०८०   नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका छन् । शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो...

फेरिएका प्रचण्ड : महाकालेश्वरमा गेरुवस्त्रदेखि पशुपतिको दर्शन सम्म
  • खबरदाता

जेठ २८, २०८०   कुनै बेला धर्मलाई अफिम भन्ने र जनयुद्धका नाममा मठमन्दिर भत्काउँदै हिँड्ने माओवादी आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिएका छन् । अहिले उनी गेरु बस्त्रमा मठमन्दिर धाउन थालेका छन् । यो सब प्रचण्डको तेस्रो सत्ताआरोहणमा सम्भव...

एमालेले किन र कसका लागि हटायो ७० वर्षे उमेर हद ?
  • खबरदाता

जेठ २५, २०८०   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहनेका लागि ७० वर्षे उम्मेर हद हटाएको छ ।अब एमालेको कार्यकारी नेतृत्वमा पुग्न उमेरले छेक्ने छैन । उमेरहद हट्ने भएसँगै ७२ वर्षे केपी शर्मा ओलीलाई...

समाजबादी प्रेस संगठन चितवनको अध्यक्षमा पुनः तिमिल्सिना
  • खबरदाता

जेठ २४, २०८०   समाजवादी प्रेस संगठन नेपाल चितवनको जिल्ला अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन भएका छन् ।   भरतपुरमा बुधवार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामु आचार्य, महिला...

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश
  • खबरदाता

जेठ २४, २०८०   टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले...

देउवा दरवार विबादैविबादमा, प्रकाशशरणको जनार्दनपथले कांग्रेसलाई धक्का
  • केपी शर्मा

जेठ २४, २०८०   नक्कली शरणार्थी काण्डका अभियुक्तहरुमा कांग्रेसको बाहुल्य छ । बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, आङ टावा शेर्पा, केशव दुलाललगायत अदालतमा बयान दिइरहेका छन् भने मञ्जु खाणदेखि आरजु देउवाहरु प्रहरी गाडीको साइरन सुन्दा पनि तर्सिने अवस्था बनेको...

दिल्ली र काठमाडौंमा दाहालका दुईथरी कुरा, पोलिग्राफ परीक्षण गर्ने हो कि ?
  • खबरदाता

जेठ २३, २०८०   प्रतिनिधि सभाका बैठक केही दिनयता तनावपूर्ण भइरहेका छन् । सोमबार पनि बैठकमा पटकपटक तनावको स्थिति देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा दिएको जवाफलाई लिएर बैठकमा तनाव उत्पन्न भएको हो ।...

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइयो संसद्को रेकर्डबाट
  • खबरदाता

जेठ २२,२०८०     प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८