• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सडकदेखि सदनसम्म एमाले हाबी
  • खबरदाता

असार ७, २०८०   सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ । अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विधेयक...

खुद्रा पसल नचलेपछि माओवादी-जसपा-एस र नेकपाले बनाए समाजवादी मोर्चा, कांग्रेस झस्कियो
  • खबरदाता

असार ५, २०८०   खुद्रा पसल थापेर बसे माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले गठबन्धनभित्र फेरि अर्को गठबन्धन गरेका छन् । गत वर्ष मंसिरमा भएको निर्वाचनमा नेकपाबाहेकका यी दलले कांग्रेससँग गठबन्धन गरेर चुनाव...

आजदेखि ट्रेड युनियन कांग्रेसको महाधिवेशन शुरु
  • खबरदाता

असार ४, २०८०   नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको...

चितवनमा पार्टी प्रवेश गर्नेको लर्को

वडाध्यक्ष सहित दुई सय बढी नेकपा एसमा प्रवेश असार–२, २०८० पूर्वी चितवनको राप्ती नगरपालिकामा अहिले पार्टी प्रवेश गर्नेको लहर चलेको छ । वडा नं ७ की वडाध्यक्ष सुनिता डल्लाकोटी सहित करिब दुईसय जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रवेश...

उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व
  • खबरदाता

जेठ ३१,२०८०   नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो । उमेर हदको...

मधेस प्रदेशमा एमालेको ढोक्सा !
  • खबरदाता

जेष्ठ ३१,२०८०   प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर ढोक्सा थापेको छ । दोस्रोपटक विश्वासको मतका लागि सदनको सामना गरेका यादवलाई मंगलबार प्रतिपक्षी एमालेले पनि विश्वासको मत दिएपछि विपक्षमा कोही रहेन ।उनलाई सिंगो सदनका १०३ सांसद...

मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनको विश्वास
  • खबरदाता

जेठ ३० २०८०     मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन आकस्मिक रुपमा उनले विश्वासका मत लिएका हुन्...

कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा
  • खबरदाता

जेठ ३० २०८०   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार,...

बिश्वासको मत लिदै मधेसका मुख्यमन्त्री यादब
  • खबरदाता

जेठ २९, २०८०     मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्। मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सा‌ंसद रामअतिश यादवले जानकारी दिए। उनका अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८