• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमालेले डाक्यो सचिवालय बैठक
  • खबरदाता

असार २७,२०८०     पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले...

कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • खबरदाता

असार २७,२०८०       कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले तत्काललाई जोगाइदिएको छ। सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिँदै साउन ७ गतेदेखि निरन्तर सुनुवाई गर्ने भनेको छ। एमाले कोशी प्रदेशका प्रमुख...

कोसीमा प्रचण्डका ज्वाइँ फेरि मन्त्री बनेपछि माओवादीभित्रै लफडा
  • खबरदाता

असार २५,२०८०   कोसी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य फेरि मन्त्री नियुक्त भएका छन् । अघिल्लो पटक एमाले सरकारमा मन्त्री रहेका आचार्य सरकार ढलेर कांग्रेस नेतृत्वमा जाँदा फेरि मन्त्री बनेका छन् । उनलाई आइतबार मुख्यमन्त्री उद्वव...

जिल्ला सभापतिको भेलाबाट महामन्त्री दंग र सभापति झसङग
  • खबरदाता

असार २४, २०८० नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको दुई दिने भेला हालै सम्पन्न भएको छ । कांग्रेस सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर उसको गतिविधि भने गुपचुप किसिमको छ । सभापतिकै सल्लाह र समन्वयमा यो सम्मेलन भएको भनिए पनि...

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा
  • खबरदाता

असार २३,२०८०   काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, ‘म फेरि संसदीय दलको नेता बदल्ने कुरामा...

समाजवादी मोर्चा : ६-६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम
  • खबरदाता

असार २३,२०८०   समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो...

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
  • खबरदाता

असार २२, २०८०   प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेटका...

कोशी प्रदेश बन्यो अस्थिरताको नमूना,थापालाई पनि सहजै छैन
  • खबरदाता

असार २२, २०८०   मोरङ । प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला उत्पन्न अस्थिरताले आलोचनालाई नै जलमल गरिरहेको छ । प्रदेश संरचनाको ६ वर्षे इतिहासमा बिहीबार कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भए । कोशी प्रदेशको संसदीय गणित मिलाउन गठबन्धनको...

एमालेका कारण निष्क्रिय भयो मिटरब्याज अध्यादेश
  • खबरदाता

असार २१, २०८०   काठमाडौँ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८