• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरमा पुर्व जनप्रतिनिधीहरुको मञ्च गठन

भण्डारीको संयोजकत्वमा बन्यो ११ सदस्सीय तदर्थ समिति श्रावण,१५, २०८० चितवन । भरतपुर महानगरपालिका भित्र अन्यन्त्र छरिएर रहेका पूर्व जनप्रतिनिधिको मञ्च गठन गरिएको छ । सोमबार भरतपुरमा बसेको भेलाले महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा...

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा
  • खबरदाता

साउन-१२, २०८०   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने,कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै...

निर्वाचित सांसद  शर्मालाई मनोनीत प्रकाशशरणको धम्की ?
  • खबरदाता

साउन १२, २०८०   काठमाडौं । गत साउन ३ गते भन्सार जाँचपास भई त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । विभागले यसको अनुसन्धान गरिरहेकै छ । तर यति ठूलो परिमाणको सुन विमानस्थलका...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको सुनुवाइ आज पनि हुने
  • खबरदाता

साउन ११, २०८०   कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा आज पनि हुने भएको छ । कोसी प्रदेश सरकारविरुद्धको रिटमा हिजो आदेश भएन । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा।...

‘एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
  • रासस

साउन १०, २०८० रोम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले...

कोशी प्रदेश : सरकार गठनविरुद्धको रिटको सुनुवाइ आज
  • खबरदाता

साउन १०, २०८०   कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा आज पनि हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा हिजो सुनुवाइ हुँदाहुँदै समय...

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
  • खबरदाता

साउन ८,२०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो। सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा बहस हुने
  • खबरदाता

साउन  ७,२०८०   कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ। कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन...

थुनामा रहेका खाँणको प्रतिरक्षा किन गर्दैछ कांग्रेस !
  • खबरदाता

साउन  ६, २०८०   पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी हुन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ । तर, खाँण पुर्पक्षका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८