वैशाख ८, २०८१, शनिवार काठमाडौँ । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् । पार्टी कार्यालय...
वैशाख ७, २०८१, शुक्रवार काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख...
वैशाख ७, २०८१, शुक्रवार काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने जनाएको छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै प्रदेशसभा बैठक बोलाइएको भन्दै...
वैशाख ७, २०८१, शुक्रवार सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दीर्घ सोडारीहरु कांग्रेससँग मिल्न जाँदासम्म माधव नेपाल गठबन्धनको विकल्प सोच्न सहिरहेका थिएनन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीका नाममा समर्थनपत्र लेख्दासम्म पनि नेपाल त्यसमा सहमत भइसकेका थिएनन् ।...
वैशाख ५, २०८१, बुधवार काठमाडौं– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो...
वैशाख ५, २०८१, बुधवार काठमाडौँ– पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका...
वैशाख ४, २०८१, मंगलवार काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका...
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् । यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ । आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको...
वैशाख ३, २०८१, सोमवार काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन्। सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८