• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता
  • खबरदाता

वैशाख ३, २०८१, सोमवार विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प प्रस्ताव दर्ता गरेका छन् । सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे । वैशाख...

कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि...

एमाले सचिवालय बैठक बस्दै
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए ।...

एमालेले सचिवालय बैठक आइतबार
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौँ — नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी,...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई
  • खबरदाता

वैशाख १, २०८१, शनिवार   नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्ष चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरे भने उनका...

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
  • खबरदाता

चैत ३०, २०८०, शुक्रवार   नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । गत सोमबारदेखि सुरु भएको नवौँ...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी
  • खबरदाता

चैत २८, २०८०, बुधवार काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट...

गृहमन्त्रीले राजीनामा दिनुपर्छ-राप्रपा
  • खबरदाता

चैत २७, २०८०, मंगलवार  काठमाडौं । राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ । राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले निकालेको जुलुसमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । अहिले राप्रपा अध्यक्ष...

राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप
  • खबरदाता

    भृकुटीमण्डप– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ। भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८