• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने
  • खबरदाता

चैत २७, २०८०, मंगलवार  काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको...

उमेदवारको नामावली प्रकाशन आज
  • खबरदाता

चैत २६, २०८०, सोमवार काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ । आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
  • खबरदाता

चैत २१, २०८०, बुधवार राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि यही चैत २८ गते निर्वाचन हुने भएको छ। उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन्। उनी नेकपा ९माओवादी केन्द्र० की सांसद हुन्। माओवादी केन्द्रकै सांसद नारायण दाहाल...

उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
  • खबरदाता

चैत २१, २०८०, बुधवार इलाम । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

चैत २१, २०८०, बुधवार काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

सहकारीको रकम ठगीसम्बन्धमा संसदीय छानबिन समिति गठनको माग
  • खबरदाता

चैत २०, २०८०, मंगलवार   काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ । कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय...

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
  • खबरदाता

चैत २०, २०८०, मंगलवार काठमाडौँ। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१)मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ । निर्वाचनमा पार्टीका तर्फबाट...

प्रतिनिधिसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू
  • खबरदाता

चैत २०, २०८०, मंगलवार काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन
  • खबरदाता

चैत १८, २०८०, आइतवार मकवानपुर-नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८