• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026
निर्वाचन प्रयोजनका लागि ६७१ उमेदवारले खोले बैंक खाता
  • खबरदाता

निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उमेदवारले मात्रै बैंक खाता खोलेका छन् । कुल ३ हजार ४०६ उमेदवारमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उमेदवारको करिब २० प्रतिशत...

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र
  • रासस

मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्र सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी...

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • खबरदाता

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ...

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन ४ गते सोमबार फागुन कृष्ण पक्षको चतुर्दशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं,...

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
  • खबरदाता

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ६४ बुँदे निर्देशन दिएको छ । आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन दिएको हो । आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा फागुन...

रविले सार्वजनिक गरे पाँचबुँदे ‘नागरिक करार’ पत्र
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् । “चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन,...

विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ
  • खबरदाता

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए । उनले आगामी प्रतिनिधि सभाको...

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु
  • खबरदाता

निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८