• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • खबरदाता

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ ।

आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।

  • प्रकाशित मिति : फागुन ३, २०८२, आइतवार २०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८