असार २८,२०७८ देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा...
आज १९.८६ प्रतिशतमा संक्रमण। असार २७ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १२.२८ प्रतिशतमा संक्रमण । असार - २७ ,२०७८ चितवन । आज चितवनमा ३३३ जनाको पिसिआर परिक्षण गर्दा ४० र ९ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार २७, २०७८ अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका...
असार २७, २०७८ बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा...
आज गरिएका परिक्षण मध्ये २३.३६ प्रतिशतमा संक्रमण । असार -२६ ,२०७८ चितवन । आज चितवनमा ४१३ जनाको पिसिआर परिक्षण गर्दा ८८ र ६२ को एन्टिजेन परिक्षण गर्दा २३ जना गरि थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार २६, २०७८ कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा...
असार २५ ,२०७८ चितवन । आज एकै दिनमा १३१६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १६ हजार ९२९ रहेको छ । यो ९४.५ प्रतिशत हुन आउछ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३९ जनामा...
आज १७.८५ प्रतिशतमा संक्रमण। असार २४ ,२०७८ चितवन । आज एकै दिनमा १२८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १५ हजार ६१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८